आबश्यकता

हाम्रो स्याङ्जा डट कम को लागि स्याङ्जा जिल्ला बाट केही प्रतिनिधिहरु आबश्यकता परेकोले इच्छुक ब्यक्तिहरुले संपर्क गर्नु हुन अनुरोध गरिन्छ ।

सङ्ख्या: केही

योग्यता : +२ तथा कम्प्युटरमा दक्ष

गर्नु पर्ने काम: स्याङ्जा जिल्ला बाट समाचार तथा लेख रचना संकलन गर्ने

संपर्क : contact@hamrosyangja.com

मो. 9841902109