स्याङ्जाका बारेमा

untitled-1-copyस्यङ्जा जिल्ला गण्डकी अंन्चल मा पर्छ | यो एउटा आफ्नै पहिचान भयको जिल्ला हो |यस को सदमुकाम स्याङ्जा बजारमा छ |यसको क्षेत्रफल ११६४ कि.मिटर छ |यस जिल्लाको जनसंख्य हेर्नेहो भनी २०५८ को जनगणना अनुसार ३१७,३२० छ | यस जिल्लाको अरु हेर्नलायक ठाउँ हरु थुप्रै छन जस्तै सिदार्थराजामार्ग,आंधिखोल र ग्रमिन इको पर्यटन को लागि सिरुबारी गाउ, पहेले डाँडा र वालिङ नगर बिकास।यस जिल्लाको पूर्वमा कास्की र पश्चिममा पाल्पामा जोडीयको छ | यस जिल्ला मा बिभिन्न जन्जतिहरुको बसोबास छ |यहाँ मुख्या गरी बहुन ,क्षेत्री ,गुरुङ ,मगर ,कामी दमाइको बसोबस पाईन्छ |गुरुङ मगर हरुको यहाँ बेग्लई पहिचन छ तिनिहरु ब्रिटिश गोर्खा र इन्डीयन सिपाहीमा नाम कमाएका छन |यस जिल्लामा धेरै सार्वजनिक महत्त्वो का ठाउँ हरु छन जस्तै सतौचन्दी ,मनकामना ,भिरकोट दरबार ,जैसिडाँडा ,पेखुको दरबार,छाङ्छाङ्दी,गरौसुरकालिका मन्दिर इत्यदी| वालिङ नगरपलिका स्याङ्जा को पश्चिम मा पर्छ । यो एउटा सुन्दर ठाउँ छ , यसलाई आँधिखोलाले अझ सुन्दर बनाएको छ |12