वाइसीएलको आफ्नो दावी

माओवादीको चन्दा आतंकपछि काठमाडौँका प्रमुख बजार बन्द भएपछि वाईसीएलले विज्ञप्ति जारी गर्दै ‘तरुणदल, युथफोर्स र सिभिल प्रहरीको भिजिलान्ते टोलीले वाईसीएल हुँ भन्दै चन्दाआतंक र धम्की दिँदै हिँडेपछि न्यूरोड र ठमेलका व्यापारीहरुले पसल बन्द गरेको जिकिर गरेको छ। ‘आतंक मच्चाउने भिजिलान्ते समूहको खोजीलाई तीब्र बनाएको’ वाईसीएल केन्द्रीय कार्यालय सचिव आरसी शर्माले बताएका छन्।

Leave a Reply