पाँच केजी जिलेटिन र डिटोनेटर बरामद

लम्जुङबाट काठमाडौं आइरहेको माइक्रोबसबाट विस्फोटक पदार्थ पाँच केजी जिलेटिन तथा डेटोनेटेर बरामद। विस्फोटक पदार्थ सहित ६ जनलाई प्रहरी तनहुँको आबुखैरीनबाट नियन्त्रणमा लिएको न्युज ट्वान्टीफोर टेलिभिजनले जनाएको छ।

Leave a Reply