जब लाज लागे पछी

DSC_0121

हामी हाम्रो NGO को कार्यक्रम को लागि धादिङ जिल्ला तर्फ प्र्स्थान गरेउँ  । हामी कच्ची बाटो बाट भएर अगाडि बढीरहेका थियौ । त्यो बाटोमा अती कम गाडीहरु चल्ने भएकोले रोड नजिकको घरबाट केटाकेटिहरु हतारियर भात खाने बेलामा घर माथि आए । उनिहरु को शरीरमा लुगापनी थिएन। हाम्रो गाडीपनी रोकियको थियो , त्यही मौकापारी हाम्रा प्रतिनिधि ले पनि फोटो खिच्न भ्याएछन् । अनी लाजले भुतुक्कै भई भात खान लागेको कचौराले छोपेको तपाईंले पनि हेर्नुस् हैत तपाईंलाई कस्तो लाग्यो ।  अनी कमेन्ट गर्न नभुल्नु होला है ।

Leave a Reply