क्या राम्रो धम्पुस गाउँ

photo-0016
नेपाल हाम्रो देस कती सुन्दर छ अझ सुन्दर त यो असारे महिनाको झरिले गरायको थियो कास्की जिल्लाको  धम्पुस यो गाउँ प्रकृतिले भरिपूर्ण गाउँ हो यहाँबाट अन्नपूर्ण,माछापुर्छ्रे ,धौलगिरी हिमालका साथै लामाजुङ हिमालको लोभ लाग्दो द्रीस्याले कसको मुटु नछोलार । तेही माथि तलको फांट अनी पोखरको मनै छुने दिर्स्य । तपाईंलाई धहै छ तसमथी असारऐ महिना धान रोप्ने चटारो । ल तपाईं पनि हेरेर मन खुशी पार्नुस हैत ।

Leave a Reply