गोपीकृष्ण सुबेदी, श्रावण २०६९ , वालिङ धार्मिक तथा ऐतिहासिक महत्व बोकेको छाङछाङदी छायाँक्षेत्र मन्दिर परिसरमा पूजाका लागि जम्मा भएका श्रद्दालु महिलाहरु ! महादेब लाई पू्जा अर्चना गरी बिवाहिता महिलाहरुले आ-आफ्ना पतिको दिर्घायुको कामना गर्छन् भने अबिबाहित कन्याहरुले राम्रो र असल पति संग बैबाहिक जिवन गाँसियोस भनि प्रार्थना गर्दै …….