Archive for September, 2010

दसैं, तिहारमा विशेष सुरक्षा

Monday, September 20th, 2010

काठमाडौ, आश्विन ४ – दसैं, तिहारको पूर्व सन्ध्यामा राजधानीमा आपराधिक घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउने भएको छ । चाडपर्वताका चोरी, लुटपाट र डकैती लगायतका घटना बढ्ने गरेकाले त्यस्ता घटना हुन नदिन महानगरीय प्रहरी परिसर काठमाडांैले दसैं, तिहार विशेष सुरक्षा असोजकाठमाडौ, आश्विन ४ – दसैं, तिहारको पूर्व सन्ध्यामा राजधानीमा आपराधिक घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउने भएको छ । चाडपर्वताका चोरी, लुटपाट र डकैती लगायतका घटना बढ्ने गरेकाले त्यस्ता घटना हुन नदिन महानगरीय प्रहरी परिसर काठमाडांैले दसैं, तिहार विशेष सुरक्षा असोज १० देखि दिने भएको छ । त्यसका लागि नियमित बाहेक झण्डै एक हजार प्रहरी परिचालन गरिने काठमाडौं परिसरले जनाएको छ । ‘पैसा बढी खर्च हुने भएकाले आपराधिक घटना पनि त्यत्तिकै बढी हुन्छन्’ प्रहरी परिसर काठमाडौंका डिएसपी प्रद्युम्न कार्कीले भने, ‘लुटपाट, स्न्याचिङ र चोरी हुन नदिन सर्तकता अपनाउन लागिएको हो ।’ नाकाबाट पटका र विस्फोटक पदार्थ भित्रिन नदिन राजधानी प्रवेसश गर्ने नाकामा सुरक्षा बढाउने तयारी गरिएको छ । विशेष सुरक्षाका लागि थप ५० पिकेट (भ्यान) थपिने छ । प्रत्येक पिकेटमा ८ देखि दस सुरक्षाकर्मी परिचालित हुने डिएसपी कार्कीले बताए । हाल नियमित ड्युटीमा ४० वटा पिकेट परिचालन गरिएको छ । प्रहरी निरीक्षकको कमाण्डमा २० वटा मोबाइल टोली परिचालन गरिने छ । फरक-फरक ४० वटा समूहमा पैदल गस्ती खटाइने परिसरले जनाएको छ । एउटा पैदल टोलीमा ६ जना प्रहरी रहनेछन् । राजधानीका भित्री क्षेत्रमा साइकल गस्ती बढाइने डिएपी कार्कीले बताए । ‘गाडी पस्न नसक्ने भित्री सहरहरू जमल, असन लगायतमा साइकल र पैदल गस्ती बढी परिचालित गरिन्छ,’ डिएसपीले भने । महानगरीय प्रहरी अपराध महाशाखासँग समन्वय गरेर सादा पोसाकमा प्रहरी खटाउने तयारी गरेको छ । ‘शंकास्पद लाग्ने सादा पोसाकमा प्रहरी परिचालित गर्छौं,’ उनले भने । प्रहरीले दसैं, तिहारमा बढी भीडभाड हुने स्थानमा लुटपाटका घटना बढी हुन सक्ने भन्दै त्यस्ता क्षेत्रमा सुरक्षा बढाएको छ । प्रहरीका अनुसार न्युरोड, ठमेल, भोटाहिटी, कलंकी, महाराजगन्ज, नयाँ बसपार्क, असन, टेकु शंखमूल, क्षेत्रपाटी र स्वयम्भु लगायतका क्षेत्रलाई सुरक्षाका दृष्टिले बढी संवेदनशील छन् । ‘आर्थिक कारोबार धेरै हुने स्थानमा आपराधिकको चलखेल बढी हुन्छ’ डिएसपी कार्की भन्छन् ‘त्यही अनुरूप सुरक्षा व्यवस्था मिलाइएको छ ।’ अघिल्लो वर्षको तुलानामा यो वर्ष सुरक्षामा विशेष ध्यान दिइएको कार्कीको दाबी छ । ‘दसंै, तिहारमा सधै धेरै जनशक्ति परिचालित हुन्छन्’ उनले भने, ‘तर गत सालभन्दा अहिले राजधानीमा सर्वसाधारणको संख्या बढी भएकाले त्यही अनुरूप सुरक्षा व्यवस्था मिलाइएको हो ।’ प्रहरीले चक्रपथ बाहिरका क्षेत्रमा डकैती हुन सक्ने बताएको छ । ‘चक्रपथ बाहिर प्रहरीको पहुँच कम हुने भएकाले अपराधीले पनि त्यस्ता क्षेत्रलाई छानेका हुन्छन्, डकैती हुन नदिन प्रहरीको गस्ती बढाएर ठाउँ ठाउँमा चेकजाँच र रात्री गस्ती गर्नेछार्ंै ।’ गत वर्ष सबैभन्दा बढी लुटपाटका घटना चक्रपथ बाहिर भएका थिए । प्रहरीले सर्वसाधारणलाई सुरक्षाप्रति सचेत हुन आग्रह गरेको छ । बढी भीडभाड हुने स्थानमा सुनका गरगहनामा नजान र बढी पैसा नबोक्न आग्रह गरेको छ । ‘भीडभाडमा धेरै पैसा लिएर वा बहुमूल्य सुनका गरगहना लगाएर नजान सर्वसाधारणलाई आग्रह गर्छौं’ डिएसपी कार्कीले भने ‘घरमा कोही नभएका बेला बाहिर नजान र टोल टोलमा रहेका सामुदायिक प्रहरी वा सुरक्षा समितिसँग मिलेर सुरक्षा अपनाउन आग्रह गर्दछार्ंै ।’ प्रहरीले रातको समयमा अबेरसम्म घर बाहिर नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ । १० देखि दिने भएको छ । त्यसका लागि नियमित बाहेक झण्डै एक हजार प्रहरी परिचालन गरिने काठमाडौं परिसरले जनाएको छ । ‘पैसा बढी खर्च हुने भएकाले आपराधिक घटना पनि त्यत्तिकै बढी हुन्छन्’ प्रहरी परिसर काठमाडौंका डिएसपी प्रद्युम्न कार्कीले भने, ‘लुटपाट, स्न्याचिङ र चोरी हुन नदिन सर्तकता अपनाउन लागिएको हो ।’ नाकाबाट पटका र विस्फोटक पदार्थ भित्रिन नदिन राजधानी प्रवेसश गर्ने नाकामा सुरक्षा बढाउने तयारी गरिएको छ । विशेष सुरक्षाका लागि थप ५० पिकेट (भ्यान) थपिने छ । प्रत्येक पिकेटमा ८ देखि दस सुरक्षाकर्मी परिचालित हुने डिएसपी कार्कीले बताए । हाल नियमित ड्युटीमा ४० वटा पिकेट परिचालन गरिएको छ । प्रहरी निरीक्षकको कमाण्डमा २० वटा मोबाइल टोली परिचालन गरिने छ । फरक-फरक ४० वटा समूहमा पैदल गस्ती खटाइने परिसरले जनाएको छ । एउटा पैदल टोलीमा ६ जना प्रहरी रहनेछन् । राजधानीका भित्री क्षेत्रमा साइकल गस्ती बढाइने डिएपी कार्कीले बताए । ‘गाडी पस्न नसक्ने भित्री सहरहरू जमल, असन लगायतमा साइकल र पैदल गस्ती बढी परिचालित गरिन्छ,’ डिएसपीले भने । महानगरीय प्रहरी अपराध महाशाखासँग समन्वय गरेर सादा पोसाकमा प्रहरी खटाउने तयारी गरेको छ । ‘शंकास्पद लाग्ने सादा पोसाकमा प्रहरी परिचालित गर्छौं,’ उनले भने । प्रहरीले दसैं, तिहारमा बढी भीडभाड हुने स्थानमा लुटपाटका घटना बढी हुन सक्ने भन्दै त्यस्ता क्षेत्रमा सुरक्षा बढाएको छ । प्रहरीका अनुसार न्युरोड, ठमेल, भोटाहिटी, कलंकी, महाराजगन्ज, नयाँ बसपार्क, असन, टेकु शंखमूल, क्षेत्रपाटी र स्वयम्भु लगायतका क्षेत्रलाई सुरक्षाका दृष्टिले बढी संवेदनशील छन् । ‘आर्थिक कारोबार धेरै हुने स्थानमा आपराधिकको चलखेल बढी हुन्छ’ डिएसपी कार्की भन्छन् ‘त्यही अनुरूप सुरक्षा व्यवस्था मिलाइएको छ ।’ अघिल्लो वर्षको तुलानामा यो वर्ष सुरक्षामा विशेष ध्यान दिइएको कार्कीको दाबी छ । ‘दसंै, तिहारमा सधै धेरै जनशक्ति परिचालित हुन्छन्’ उनले भने, ‘तर गत सालभन्दा अहिले राजधानीमा सर्वसाधारणको संख्या बढी भएकाले त्यही अनुरूप सुरक्षा व्यवस्था मिलाइएको हो ।’ प्रहरीले चक्रपथ बाहिरका क्षेत्रमा डकैती हुन सक्ने बताएको छ । ‘चक्रपथ बाहिर प्रहरीको पहुँच कम हुने भएकाले अपराधीले पनि त्यस्ता क्षेत्रलाई छानेका हुन्छन्, डकैती हुन नदिन प्रहरीको गस्ती बढाएर ठाउँ ठाउँमा चेकजाँच र रात्री गस्ती गर्नेछार्ंै ।’ गत वर्ष सबैभन्दा बढी लुटपाटका घटना चक्रपथ बाहिर भएका थिए । प्रहरीले सर्वसाधारणलाई सुरक्षाप्रति सचेत हुन आग्रह गरेको छ । बढी भीडभाड हुने स्थानमा सुनका गरगहनामा नजान र बढी पैसा नबोक्न आग्रह गरेको छ । ‘भीडभाडमा धेरै पैसा लिएर वा बहुमूल्य सुनका गरगहना लगाएर नजान सर्वसाधारणलाई आग्रह गर्छौं’ डिएसपी कार्कीले भने ‘घरमा कोही नभएका बेला बाहिर नजान र टोल टोलमा रहेका सामुदायिक प्रहरी वा सुरक्षा समितिसँग मिलेर सुरक्षा अपनाउन आग्रह गर्दछार्ंै ।’ प्रहरीले रातको समयमा अबेरसम्म घर बाहिर नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ ।काठमाडौ, आश्विन ४ – दसैं, तिहारको पूर्व सन्ध्यामा राजधानीमा आपराधिक घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउने भएको छ । चाडपर्वताका चोरी, लुटपाट र डकैती लगायतका घटना बढ्ने गरेकाले त्यस्ता घटना हुन नदिन महानगरीय प्रहरी परिसर काठमाडांैले दसैं, तिहार विशेष सुरक्षा असोज १० देखि दिने भएको छ । त्यसका लागि नियमित बाहेक झण्डै एक हजार प्रहरी परिचालन गरिने काठमाडौं परिसरले जनाएको छ । ‘पैसा बढी खर्च हुने भएकाले आपराधिक घटना पनि त्यत्तिकै बढी हुन्छन्’ प्रहरी परिसर काठमाडौंका डिएसपी प्रद्युम्न कार्कीले भने, ‘लुटपाट, स्न्याचिङ र चोरी हुन नदिन सर्तकता अपनाउन लागिएको हो ।’ नाकाबाट पटका र विस्फोटक पदार्थ भित्रिन नदिन राजधानी प्रवेसश गर्ने नाकामा सुरक्षा बढाउने तयारी गरिएको छ । विशेष सुरक्षाका लागि थप ५० पिकेट (भ्यान) थपिने छ । प्रत्येक पिकेटमा ८ देखि दस सुरक्षाकर्मी परिचालित हुने डिएसपी कार्कीले बताए । हाल नियमित ड्युटीमा ४० वटा पिकेट परिचालन गरिएको छ । प्रहरी निरीक्षकको कमाण्डमा २० वटा मोबाइल टोली परिचालन गरिने छ । फरक-फरक ४० वटा समूहमा पैदल गस्ती खटाइने परिसरले जनाएको छ । एउटा पैदल टोलीमा ६ जना प्रहरी रहनेछन् । राजधानीका भित्री क्षेत्रमा साइकल गस्ती बढाइने डिएपी कार्कीले बताए । ‘गाडी पस्न नसक्ने भित्री सहरहरू जमल, असन लगायतमा साइकल र पैदल गस्ती बढी परिचालित गरिन्छ,’ डिएसपीले भने । महानगरीय प्रहरी अपराध महाशाखासँग समन्वय गरेर सादा पोसाकमा प्रहरी खटाउने तयारी गरेको छ । ‘शंकास्पद लाग्ने सादा पोसाकमा प्रहरी परिचालित गर्छौं,’ उनले भने । प्रहरीले दसैं, तिहारमा बढी भीडभाड हुने स्थानमा लुटपाटका घटना बढी हुन सक्ने भन्दै त्यस्ता क्षेत्रमा सुरक्षा बढाएको छ । प्रहरीका अनुसार न्युरोड, ठमेल, भोटाहिटी, कलंकी, महाराजगन्ज, नयाँ बसपार्क, असन, टेकु शंखमूल, क्षेत्रपाटी र स्वयम्भु लगायतका क्षेत्रलाई सुरक्षाका दृष्टिले बढी संवेदनशील छन् । ‘आर्थिक कारोबार धेरै हुने स्थानमा आपराधिकको चलखेल बढी हुन्छ’ डिएसपी कार्की भन्छन् ‘त्यही अनुरूप सुरक्षा व्यवस्था मिलाइएको छ ।’ अघिल्लो वर्षको तुलानामा यो वर्ष सुरक्षामा विशेष ध्यान दिइएको कार्कीको दाबी छ । ‘दसंै, तिहारमा सधै धेरै जनशक्ति परिचालित हुन्छन्’ उनले भने, ‘तर गत सालभन्दा अहिले राजधानीमा सर्वसाधारणको संख्या बढी भएकाले त्यही अनुरूप सुरक्षा व्यवस्था मिलाइएको हो ।’ प्रहरीले चक्रपथ बाहिरका क्षेत्रमा डकैती हुन सक्ने बताएको छ । ‘चक्रपथ बाहिर प्रहरीको पहुँच कम हुने भएकाले अपराधीले पनि त्यस्ता क्षेत्रलाई छानेका हुन्छन्, डकैती हुन नदिन प्रहरीको गस्ती बढाएर ठाउँ ठाउँमा चेकजाँच र रात्री गस्ती गर्नेछार्ंै ।’ गत वर्ष सबैभन्दा बढी लुटपाटका घटना चक्रपथ बाहिर भएका थिए । प्रहरीले सर्वसाधारणलाई सुरक्षाप्रति सचेत हुन आग्रह गरेको छ । बढी भीडभाड हुने स्थानमा सुनका गरगहनामा नजान र बढी पैसा नबोक्न आग्रह गरेको छ । ‘भीडभाडमा धेरै पैसा लिएर वा बहुमूल्य सुनका गरगहना लगाएर नजान सर्वसाधारणलाई आग्रह गर्छौं’ डिएसपी कार्कीले भने ‘घरमा कोही नभएका बेला बाहिर नजान र टोल टोलमा रहेका सामुदायिक प्रहरी वा सुरक्षा समितिसँग मिलेर सुरक्षा अपनाउन आग्रह गर्दछार्ंै ।’ प्रहरीले रातको समयमा अबेरसम्म घर बाहिर नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ ।काठमाडौ, आश्विन ४ – दसैं, तिहारको पूर्व सन्ध्यामा राजधानीमा आपराधिक घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाउने भएको छ । चाडपर्वताका चोरी, लुटपाट र डकैती लगायतका घटना बढ्ने गरेकाले त्यस्ता घटना हुन नदिन महानगरीय प्रहरी परिसर काठमाडांैले दसैं, तिहार विशेष सुरक्षा असोज १० देखि दिने भएको छ । त्यसका लागि नियमित बाहेक झण्डै एक हजार प्रहरी परिचालन गरिने काठमाडौं परिसरले जनाएको छ । ‘पैसा बढी खर्च हुने भएकाले आपराधिक घटना पनि त्यत्तिकै बढी हुन्छन्’ प्रहरी परिसर काठमाडौंका डिएसपी प्रद्युम्न कार्कीले भने, ‘लुटपाट, स्न्याचिङ र चोरी हुन नदिन सर्तकता अपनाउन लागिएको हो ।’ प्रहरीले रातको समयमा अबेरसम्म घर बाहिर नबस्न सर्वसाधारणलाई आग्रह गरेको छ New by ekantipur