Archive for July, 2009

WWW.allnepal.com

Wednesday, July 22nd, 2009

Nature-Trails-Logo

शताब्दीकै लामो सूर्यग्रहण आज

Wednesday, July 22nd, 2009


solar elespe.jpg01यसलाई बिभिन्न देशका भुगार्वबिद हरुले डाइमन्ड रिङ्ग भनेका थिय । हुनपनी सच्चैनै यो डाइमोन्ड जस्तै देखियको थियो . यसलाई संसारकै लामो सूर्यग्रहण हो यो १४१ बर्ष पछी को यो १९९१ जुलाई ११ देखी २१३२ जुन १३ . यो प्रीथिबिको आधा भाग भयर ३००० किलो मिटर बाट पूर्व बाट पश्चिम। यसको बाटो भारत लाई क्रस्स गर्दै        नेपाल ,बङ्लदेश ,भुतन ,म्यन्मर र चाइना। यो मध्या भागअबाट अती नजिकबाट नियाल्न सकिन थियो. जापान को रिक्यु यो एक छेउबाट अर्को छेउ सम्म ६ मिनट ३९ सेकेन्ड यो एउटा अती उत्तमा ठाउँ भनेका थिय। जापानमा ओकिनवाको एउटा समुन्द्री टापुमा बच्चा शाहीत ३०० जना जम्मा भयका थिय , अली अली बादल लागेपनी सबै जना खुशी मनै रहेका थिय।

नेपालमा बिहान करिब ५ बजेर ४५ मिनेटदेखि सुरु भएर ७ बजेर ४८ मिनेटसम्म ग्रहण देखिएको थियो। सामान्यतया पृथ्वीको कुनै पनि ठाउँमा खग्रास सूर्यग्रहण ३ सय ६० वर्षमा एकपल्ट मात्र देखिन्छ । नेपालमा विराटनगर बाट हेर्नको को लागी अती उत्तम मनिय पनी बिहान बादल लागेर तेती राम्रो देख्न सकेनछ।       

६ बजेर ४२ मिनेटमा चरम ग्रहण

Tuesday, July 21st, 2009

काठमाडौं, ७ साउन

शताब्दीकै सबभन्दा ठूलो सूर्यग्रहणको चरम रुप काठमाडौंबाट शुरु भैसकेको छ । छ बजेर ४२ मिनेट जाँदा करिब तीन मिनेटका लागि काठमाडौं ९३ प्रतिशत अध्यारो हुने अनुमान गरिएको छ । ५ बजेर ४५ मिनेटबाट सूर्यग्रहण शुरु भएको थियो ।

सूर्य उदाइसकेपछि उज्यालो हुादै जानु पर्नेमा केही अध्यारो भैरहेको छ । काठमाडौंका आकाश अहिले सबै बादलले ढाकेकाले सूर्य ग्रहण राम्ररी हेर्न सकिएको छैन । ५ बजेर २१ मिनेटमा सूर्योदय भएपनि पूरै उज्यालो हुन सकेको छैन । बादलका कारण सूर्योदय भएपनि उपत्यकावासीले ग्रहणको अनुभव गर्न पाएका छैनन ।

दैनिकी डट कम बाट

सुर्यग्रहण:

Tuesday, July 21st, 2009
सुर्यग्रहणको बेला ६.५५ बजे काठमाण्डौंको आकाश, तस्विर: दैनिकी डट कम बाट

सुर्यग्रहणको बेला ६.५५ बजे काठमाण्डौंको आकाश, तस्विर: दैनिकी डट कम बाट

HECAC TOUR

Tuesday, July 21st, 2009

DSC_0245

हामी २०६६ साउन ३ गते शनिबार हामी हाम्रो NGO को कार्यक्रममा काठमन्डौबाट हाम्रो टिम प्र्स्थान गरेउँ । यो कार्यक्रमा धदिङ जिल्लाको सलाङ गाबिसमा थियो । हाम्रो NGO ले वतावरण र बिकट गाउँको आर्थिक स्थितिलाई टेव दिने काम गर्छ । त्यसै सिलसिलामा हामी त्यहाँ केही  रुपैयाँ र उन्नत जातको बोका हस्तान्त्र्ण गर्न गएका थियौ । हामीले गाउले लाई आकासे पानी संकलन गर्ने पोखरी को निर्माण गर्ने ,बाख्रा पलन गर्ने र १० जना बिद्यार्थीलाई छात्राब्रिदी प्रदान गर्ने रकम हस्तान्तरण गरेउँ ।

हामीले त्यहाँ उपस्थिती हुनु भएका सम्पूर्ण गाउँका उपस्थित शाहभागीलाई धन्यवाद दियौँ र हामीले स्थानिय सहयोगिको चयन पनि गरेँ । हाम्रो प्र्तिनिधिको नाम छ कमल थापा मगर ।

हाम्र संयोजक श्री गणेश भक्त मगर ज्युले हाम्रो कम्पनी को छोटो परिचय गराउनुभयो । हाम्रो संस्थाको नाम हिमालयन बातावरण तथा जागरण केन्द्र हो । अंग्रेजिमा यसलाई Himalayan Environment and cultural Awareness सेन्टर(HEAC) भनिन्छ ।

यसको अफिस काठमान्डौ को ठमेलमा छ । यस संस्थाले बातावरण तथा संस्क्रिती सम्बन्धी जनचेतना मुलक कार्य सन्चालन गर्दछ । यसका अतिरिक्त यसले ग्रामिण भेगका जनताको बिकासमा सक्दो सहयोग गर्दछ ।

यस सैस्थाका प्रितीनिधी हरु यस प्रकारका छन:

अदक्क्ष: बिष्णु सुबेदी.

उपादक्क्ष : कुल प्रसाद सुबेदी.

सचिब : सन्जिब उपाध्याय.

संयोजक : गणेश भक्त मगर.

स्थानिय प्रतिनिधि: कमल थापा मगर.      More……………..: www.hecac.org/