Hamrosyangja.com :: syangja and waling bazaar latest news, people, photos and more.

सडक दुर्घटना मा एक गम्भिर घाइते
गोपीकृष्ण  सुबेदी, वालिङ

आशाड २०

बुटवल बाट वालिङ तर्फ अैहरयको ट्रकले  हिजो स्याङ्जा  को

वालिङ-३, घुम्ती मा बुटवल पावर कम्पनी वालिङ मा काम गर्ने ३६ बर्सिय गोविन्द बगाले लाई ठक्कर देयर  गम्भिर घाइते बनायको छ। उनको वालिङ प्राथमिक सोस्थ्य केन्द्र मा उपचार सम्भव नभय पछी पोखर लगियको  प्रहरी  ले जनायको छ आईतवार राति (१०) बजे घर तर्फ जादै गर्दा ट्रक ले ठक्कर दियको थेओ तेश ट्रक को चालक र सह चालक फरार रहयको प्रहरीले जनायको छ भने बगाले को अबस्ता चिन्ता जनक रहयको छ ।

धुम्रपान मदिरापान निषेधित क्षेत्र घोषणा
स्याङ्जाको वालिङ्-१ भकुण्डेस्थित स्थित क्याम्पस रोड तथा पाइनियअज उच्च माध्यमिक विद्यालय क्षेत्र वरिपरिको क्षेत्रलाई धुम्रपान तथा मदिरापान निषेधित क्षेत्र घोषणा गरिएको छ । स्थानीय नागरिक समाजको पहलमा सो क्षेत्रलाई धुम्रपान तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्लाको महत्वपूर्ण शैक्षिक क्षेत्र तथा बालबालिकाहरु रहने क्षेत्र भएकोले सो क्षेत्रलाई क्याम्पस रोड क्षेत्रका स्थानीयबासी र नागरिक समाजले एक भेलाको गरि धुम्रपान तथा मदिरापान निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

निषेधित क्षेत्रहरुमा सुरुका दिनहरुमा मदिरा तथा चुरोट बिक्री बितरणमा रोक लगाइने र चेतना अभिवृद्धिका कामहरु गरिने छ । नागरिक समाज अगुवा रामजी पौडेलले भने, त्यसो गर्दा पनि बिक्री वितरण तथा सेवन गरेको पाइएमा प्रहरीको सहयोग लिई कारबाही प्रकृया अगाडि बढाइने छ ।

क्याम्पस रोड क्षेत्रका आमा समूह, क्लब तथा नागरिक समाजले निषेधित क्षेत्र घोषणा गर्नुअघि वालिङस्थित इलाका प्रशासन कार्यालय र वालिङ नगरपालिकामा गई सहयोग गर्न अपिल समेत गरेका छ । इलाका प्रशासन कार्यालय स्याङ्जाका उपसचिब केशवराज शर्माले भने, नागरिक समाज तथा स्थानीय बासीहरुको कदमलाई सहयोग गर्न नियमित चेकजाँचका लागि प्रहरीहरु परिचालन गरिने छ । (via-dainikee)

जीप दुर्घटनामा ४ को मृत्यु
चैत्र ८ – स्याङजाको केवरेभन्ज्याङ गाविसमा मंगलबार  बिहान भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । जीपमा सवार अन्य १४ जना घाईते भएका छन् ।  दक्षिणी स्याङजाको कुवाकोटबाट वालिङतर्फ आईरहेको ग १ ज ४६५९ नम्बरको जीप केवरेभन्ज्याङ–४ मा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ । घाईते सबैको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ । (E-kantipur)

अनेरास्ववियुको २ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न
लोकनाथ मरासिनी/स्याङ्जा, २५ पौष

नेकपा एमाले निकटको विद्यार्थि संगठन अनेरास्ववियु स्याङ्जा क्षेत्र  नं. २ को २ दिने बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम वालिङ्मा सम्पन्न  भएको छ ।कार्यकर्ताहरुलाई बैचारीक हिसाबले अझै शसक्त र जुझारु बनाउने  उद्धेश्यले वालिङ् बहुमुखि क्याम्पसमा प्रशिक्षण प्रदान गरीएको  अनेरास्ववियु स्याङ्जाले जनाएको छ ।

कार्यक्रममा नेकपा एमाले स्याङ्जाका अध्यक्ष चक्रबहादुर पराजुलीले मार्क्सवाद सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

प्रशिक्षण भेलामा बोल्दै अध्यक्ष पराजुलिले विद्यार्थिहरुमा राजनितिक ज्ञानको आवश्यकता औलाउनुभयो ।

भेलामा प्रमुख प्रशिक्षक समेत रहनुभएका अनेरास्ववियु केन्द्रिय महासचिव  किशोरविक्रम मल्लले बर्तमान परिस्थीतिमा अनेरास्ववियुको भुमिका र भावि  रणनितिका विषयमा प्रशिक्षण प्रदान गर्नुभयो ।

त्यस्तै अनेरास्ववियु केन्द्रिय सदस्य एवं पृथ्वीनारायण क्याम्पस पोखराका  स्ववियु सचिव दिलिप न्यौपनेले संगठन निर्माण र परिचालन सम्बन्धमा प्रशिक्षण  प्रदान गर्नुभयो ।

क्षेत्र नं. २  का २१ वटा शैक्षिक संस्थाका गरी १०० भन्दा बढिको सहभागिता  रहेको प्रशिक्षण कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सदस्य तथा त्रिभुवन  आदर्श बहुमखि क्याम्पस स्याङ्जाका स्ववियु सभापति घनश्यामा सुवेदी, एमाले  युवा नेता तथा राष्ट्रिय खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य मोहन  रेग्मी लगायतले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य सरोज यादव, एमाले  स्याङ्जा क्षेत्र नं. २ का क्षेत्रिय अध्यक्ष कृष्ण खाड, युवा संघ नेपाल  जिल्ला कमिटि सचिव दामोदर तिवारी, अनेरास्ववियु जिल्ला अध्यक्ष नारायण  भटट्र्राई, वालिङ बहुमखि क्याम्पस स्ववियु उपसभापति जग्गनाथ भटटर्राई,  अनेरास्ववियु क्षेत्र नं. १ का अध्यक्ष पारस गौतम लगायतले बोल्नुभएको थियो ।

सम्पन्न प्रशिक्षण कार्यक्रमको संचालन अनेरास्ववियु जिल्ला कमिटि सचिव थिरलाल न्यौपानेले गर्नुभएको थियो (Via- Dainikee.com)

पाँच वर्षभत्र स्याङ्जा दुर्व्यासनी मुक्त जिल्ला हुने
स्याङ्जा,२५ पौष  युवा वर्गहरुको जटिल समस्याका रुपमा रहेको दुर्व्यासनीको कुलतमा दिनप्रदिन युवाहरु फस्दै गईरहेको अवस्थामा जिल्ला सदरमुकाम पुतलीबजारमा आयोजित एक कार्यक्रमका वक्ताहरुले आगामी पाँच वर्षभित्रमा स्याङ्जालाई दुर्व्यासनी मुक्त जिल्ला बनाउने प्रतिवद्धता जनाएका छन् । जिल्लामा क्रियाशिल युवाहरुको बि-फाईभ समुह स्याङ्जा संस्थाले आयोजना गरेको एच.आई.भी. एड्स तथा दुर्व्यासनी न्युनिकरण र निवारणमा तपाई हाम्रो भुमिका विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले अभियानलाई सफल बनाउने बताएका थिए ।

विश्वमा विकराल रुप लिदै गएको एच.आई.भी.र दुर्व्यासनीलाई न्युनिकरण तथा निवारण गर्ने तर्फस्थानिय युवाहरुले देखाएको सक्रियतालाई ध्यानमा राख्दै स्थानिय राजनीतिक दल, प्रशासन तथा सुरक्षा निकाय र नागरिक समाजले दुर्व्यासनी मुक्त जिल्ला बनाउनमा अभियानमा पूर्ण रुपमा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएका हुन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद वलीले एच.आई.भी. एड्स न्युनिकरण गर्न मानवीय सुरक्षित गतिविधि र विदेशीने जनशक्तिलाई सचेतनाको अभियानमा समाबेश गर्नुपर्ने बताए । दुर्व्यासनीमा लागेकालाई सरकारी तबरबाट कारबाही गर्नमा कानुनी प्रावधान कडा नभएको स्पष्ट पार्दै प्रजिअ वलीले दुर्व्यासनी निवारण गर्नमा परिवार र समाजको महत्वपूर्ण जिम्मेवारी रहेकोमा जोड दिए ।

स्याङ्जामा विषेश गरि पोखरा र बुटवल क्षेत्रबाट लागु औषधका सामाग्रीहरु आउने भएको हुदा त्यसको नियन्त्रणमा लाग्न प्रहरी नायव उपरिक्षक उत्तमराज सुवेदीले युवाहरुलाई आग्रह गरे । उनले जिल्लामा करिव ५ सयको हाराहारीमा दुर्व्यासनीको संख्या रहेको दावी गरे । अन्तरक्रियामा बोल्दै युवा समाजसेवि राजु थापाले लागुऔषधको कुलतमा लाग्ने युवा वर्ग नै त्यस विरुद्ध लागेको अवस्थामा राज्यले नीतिगत रुपमा यसको नियन्त्रणमा चासो राख्नुपर्नेमा जोड दिए । लागुऔषधको दुर्व्यासनीमा लागेकालाई सतमार्गमा ल्याउन समाजका हरेक वर्गले सकारात्मक सहयोग गर्नुपर्नेमा थापाले जोड थियो । त्यस अवसरमा दुर्व्यासनीमा लागेर पुनर्जीवन प्राप्त गर्दै दुर्व्यासनी विरुद्धको अभियानमा संलग्न स्थानिय नविन अर्याल र कुम्भराज गुरुङ् युवालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुले दुर्व्यासनीको समय र वर्तमान जीवनका बारेमा बोलेका थिए । एकीकृत नेकपा माओवादी शिव पौडेल, नेपाली काँग्रेसका मुन्ना सेख, स्थानिय विकास अधिकारी रामजी बराल, डा. तारानाथ पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष दिपक लम्साल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्माले दुर्व्यासनी निवारणमा युवाहरुको सहभागिता अनिवार्य भएको बताए ।

स्थानिय समाजसेवि पोमनारायण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संकल्प समुहका लक्ष्मण खाँण, सैदुद्धिन मियाँ, नारायण लम्साल लगाएतका वक्ताहरुले बोलेका थिए । अभियानलाई सफल बनाउन युवाहरुको बि-फाईभ समुहलाई विधिवत रुपमा दर्ता गरिने भएको छ । (Via-Dainikee)