Archive for the ‘पाहुनाको पालो’ Category

आवश्यकता

Saturday, May 30th, 2009

यस हाम्रो स्याङ्जा डट कम को लागि भोलुन्टिएर को आवश्यकता परेको हुँदा इछुक ब्यक्तिलाई संपर्कको लागि आग्रह गरिन्छ ।
योग्यता : कम्तिमा  एस एल सि पास वा माथि ,कम्प्युटर चलाऊन सक्ने
गर्नु पर्ने काम: स्याङ्जा जिल्ला बाट समाचार तथा बिभिन्न लेख रचनाहरु संकलन गर्ने।
संपर्क :contact@hamrosyangja.com
     9841902109  (सुमित सुबेदी)
पुनस्च :तत्काल कुनै किसिमको आर्थिक सुबिधा हुनेछैन ।

मेरो सिरुबारी गाउंको यात्रा

Monday, May 25th, 2009

sirubari_village

म एउटा पर्यटन ब्यबसाइको नाताले म त्यस ठाँउमा घुम्न जानु आँफैमा महत्यो राख्छ भन्ने मैले ठानेर आज भन्दा ठीक एक बर्ष अगाडि म घुम्नको लागि स्याङ्जाको सिरुबरी गाँउ जाने बिचार गरें|यो अफ्नै जिल्ला अबस्थीत भयरपनी मलाई घुम्ने मौका मिलेको थियन। मैले दुई वटा काम एकै साथ गर्ने बिचर गरें , गाउमा गई एक दुइदिन बसी कठमान्डौको प्रदुशण बाट मुक्त पाउन र संसार भरका मनिस हरु इको टुरिजममा रमाएको ठाउमा म पनि रम्ने बिचार गरें | म काठमान्डौ बाट वालीङ् जाने माइक्रो बस चढि वालिङ तर्फ प्र्स्थान गरें | गाँउघरको दुई दिनको बसाइ पछी म मेरो गन्तब्य तर्फ लागें | घरबाट म बिहान् सबेरै उठेर हिंडें |म स्याङ्जा बजार साँढे ३ बजे तिर पुगें आइ पुगेको थिएं,तर सिरुबारी को बस त छुटि सकेछ।बस दिन को एउटा मात्र तैपनी ठीक ३ बजे छुट्दो रहेछ| अरु एक दिन पर्खनु भन्दा म एउटा माल समान बोक्ने जिपमा भएपनी जाने बिचार गरें , दिउशको चार बजेतिर म र अरु गांउले जिपबाट यात्रा सुरु गरौं |हामी दुई किलोमिटर मात्र के गूडेका थियौ जिप त्यो ठाडो उकालोमा ओभर लोडको कारण जिप पछी हटन थाल्यो , हामी सबै जिप बाट ओरलियौ ,अनी डाईबर दाइले भन्नु भयो आज हामी यहिनै बास बस्नु पर्छ किनकी जिपको पत्त भांचिएकोछ | अब काहाँ बस्ने मेरो त मुटुले ठाउँ छोडिसकेको थियो यहाँ वरीपरी नत घरअनै छ नत होटेल नै छ, अब के गर्ने रातपरी सकेको थियो|स्यङ्जा बजार सम्म जाँउ भने त्यो अन्कन्टर बनजङ्गलको बिचमा अब के गर्ने मत यतान उता भयर जिपमै बस्ने बिचार गरें | एकछिन पछी सिरुबरी गाँउ नजिकको एक ब्यापारी पनि त्यही जिपमा अलपत्र परेका रहेछन उनी राती राती भयपनी हिंडेर जानी बिचार गरेका रहेछन म पनि उनी सगै पछी लागेर जानी बिचार गरें | ;;;;;; म उनिहरु को पछी लागेर हिंड्न सुरु गरें | उनी हरुत सधैं हिंडेको बाटो भयर होल लामो लामो पैला चाली हिंड्न पो थाले म त उकालो बाटो त्यती छिटो हिंड्न सकिन तैपनी म स्यँस्यँ र फ्यँफ्यँ गरी दौडिएं तर पनि मत निकै ढिलो भाईसकेको रैछु मैले त भेटाउन पनि नसक्ने कती छिटो हिंडेका ,हुनन उनी हरुको गाँउको सधैं हिडिरहने भयर होला अध्यारो बाटो पनि नअलमलिइकन सरासर हिडिरहेका थिय तेतिकै मा माथि तिरबाट सल्याङ बल्याङ गरेको आवाज आयो ,तिनिहरु त त्यो दाइको गांुले हरु लिनपो अएका रहेछन। त्यो मसैग हिंड्ने गांुले दाइत त्यो गांउ को मकै धान कुत्ने र् पिस्ने मिलको धनी पो रहेछन| तिनी हरुले भन्न थाले तपाईंहरु घरअतिर जानुश म र अरु साथीहरु मिलको समान लिन सम्म जान्छौ जिप त बनेर तल सम्म आइपुगेकोछ | साचिकै जिप त बनाएर पनि माथि अैसकेको रहेछ मलाई बल्ल थाहा भयो हामी त अहिले सम्मा ३ -४ घण्टा एउटै डाडो अग्लो डाडो हिडिरहेका पो रहेछौ | त्यसपछी म र गाँउले बनको बाटो अगाडि बढदै गयौ| अनी गाँउले दाइले मलाई सोध्न थाले तपाईं कती कामले आउनु भयको कुन्नी अनी कहाँ जानहीडनु भयको , अनी मैले उनलाई पनि मेरो उदेस्यको बारेमा बेली बिस्तार लगायँ अनी उनले पनि मलाई परिचय दिदै भन्न थाले म त देश बिदेश घुमेको मान्छे ,अरब कतार , अनी बम्बै इत्यादी इत्यादी | हामी कच्ची बाटो मा घना जंगलको बाटो अगाडि बढदै थियौ जंगलमा जनवर दगुरेको जस्तै आवाज अयो ,उनी भन्न थाले यक छीन भाई <<<<<<<<<<क्रमस

JOKES

Sunday, May 17th, 2009

Sardar sent a SMS to his pregnant wife. Two seconds later a report came to his phone and he started dancing. The report said, “DELIVERED”.


* * * * * * * * * *
Santa: I kiss my wife everyday before leaving for office, what about u?
Banta: Me too, after u leave….


* * * * * * * * * *
A drunk was hauled into court.
Mister, the judge began, you’ve been brought
here for drinking..
Great, the drunk exclaimed. When do we get started?


* * * * * * * * * *
Teacher: What should be in a book to make it a best seller?
Sarder : A girl on the cover and no cover on the girl.


* * * * * * * * * *
Sardar was busy removing
a wheel from his auto.
A man asks sardar why are
you removing a wheel from your auto.
sardar : Cant you read the board.
Parking is only for 2 wheeler


* * * * * * * * * *
Interviewee;What is your date of birth?
Sardar;nov 28.
Interviewer;which year?
Sardar:abey ullu every year.


* * * * * * * * * *
A sardarji, photographer is focusing
a dead body’s face in a funeral function,
suddenly all dead persons relatives beat him.
why? He said “SMILE PLEASE”


* * * * * * * * * *
Sardar proposed a girl……
Girl said am 1 yr elder to u…….
Sardar said :Oye no problem soniye, I’ll marry u next year.


* * * * * * * * * *
Sardar : What is the name of your car ?
Lady : I forgot the name, but is starts with “T”.
Sardar : Oye Kamaal ki gaadi hai, Tea se start hoti hai.
Hamaara gaadi petrol se start hoti hai


* * * * * * * * * *
Boy: Mujhse shadi karogi?
Girl: Kya?
Boy: Kitni achi film hai na?
Girl: Kuttay k bache..
Boy: Kya?
Girl: Kitny Cute hotey hain na?


* * * * * * * * * *
WHAT DID RAT SAY TO CAT
AND CAT SHY
THINK , THINK
SOCHIYE , SOCHIYE…………………..
“BILLO RANI KAHO TOH ABHI JAAN DEH DU”


* * * * * * * * * *
Wife: Darling today is our anniversary, what should we do?
Husband: Let us stand in silence for 2 minutes..!!


* * * * * * * * * *
Baap Apni Beti Se…
Pehle Tum Mujh Ko papa kahti Thi ab dady kuyn kahti ho,
kiya wajah hai…..?
Beti : papa kahne se LIPSTICK Jo Kharab ho jati hai….!!!


* * * * * * * * * *

By sumit subedi.

नेताको व्यथा

Friday, May 15th, 2009

राजनीति र नेता, पानी र घैँटो बराबर हुन् । जस्तो घैँटोमा हाल्यो, राजनीति उस्तै हुन्छ । त्यसो त घैँटाका पनि अनेक रूप हुन्छन् । जति हाले पनि नभरनिे घँैटो, जति हसुरे पनि नपुग्ने नेता बराबर हो । राजनीतिको घैँटोमध्ये लोटा जाति असङ्ख्य हुन्छन् । लोटाको भाग्य गजबको हुन्छ राजनीतिमा । तिनको प्रवेश पाइखानाबाहेक अन्यत्र हुन्न । यस्ता लोटे कार्यकर्ता केही झर्ला र घैँटे भुँडी भरौँला भन्दाभन्दै आफू रिित्तन्छन्  । अर्थात्, यस्ता लोटाको प्रयोग पत्तै नदिई नेताले के जाति धुवाइका लागि गरसिकेको हुन्छ । लोटालाई नेताले काँधमा बोक्दैनन्, हातमै च्याप्छन् । यस्ता लोटामा प्राध्यापकदेखि प्रोजेक्ट प्रापक, पत्रकारदेखि साहित्यकार र दूतालय पोषित अरौटे-भरौटे कर्मचारीदेखि स्वयम् घोषित एवम् पद र पगरी खोसित सांसदसम्म पर्छन् । जल भरनिे घैँटो राजनीति पल्टा खायो भने मल भरनिे बन्छ, जसरी अबिर दलिने नेता कालोमोसो दलिने बन्छन् ।

राजनीति पोखिएपछि घँैटो रत्तिो ढ्वाङ बन्छ  । नमच्चिने पिङको सय झड्का भनेझँै रत्तिो ढ्वाङको आवाज चड्का ! जसै नेता महान् बन्छन्, ती कलशझैँ पुजिन्छन् । कलश र लोटामा काँधमाथि र कम्मरमुनि जत्तिकै भिन्नता छ । शक्तिबिनाको राजनीति रत्तिो घैँटो बराबर ! नेता शक्तिसहित र शक्तिरहित हुन्छन् । शक्तिसहितको नेता स्यालै भए पनि बाघको ओढारमा उभिँदा आफूलाई बाघ ठान्छ । शक्तिरहित नेता बाघै भए पनि जुँगा उखेल्दा पनि मरेको बाघझैँ बन्छ ।

शक्तिको लोलुपताबाटै राजनीति अर्थात् नेतागिरी प्रारम्भ हुन्छ । नेताको खेल भन्नु नै म्युजिकल चेयर हो । मानौँ, कुर्सी झिङ्गाका लागि कुनै अपचवालाले छाडेको वस्तु हो । हेर्नोस्, कुर्सी चारखुट्टे भए पनि यो जनावर होइन । यसको चार पाङ्ग्रा नभएकाले यो गतिवान पनि छैन । सायद गति दिन घुम्ने मेचवालाले पाङ्ग्रा हाल्छन् । तर, ती निश्चित सीमाबाट उम्कन चाहिँ सक्दैनन्  । गति नहुनेको दुर्गती हुन्छ । यसैले कुर्सीमा कोही पनि सदाकाल बसिरहन सक्दैन । न त बसिराख्छु भनेरै बस्न पाउँछ । हो, कुर्सीबाट झार्ने र कुर्सीमा आफ्नालाई पार्ने खेल नै राजनीति हो । कुर्सीमा गति नभए पनि त्यसमा बस्नेको प्रगतिचाहिँ रोकिन्न । यसैले त कुर्सी नछोडी त्यसैमा सद्गति चाहने पनि छन् । नेता र कुर्सीको सम्बन्ध जीव र अजीवजत्तिकै छ । अर्थात्, जनतामाझ नेता जिउँदो जीव भएर जान्छ र जब जित्छ कुर्सीमा बसिसकेपछि निर्जीवजस्तै हुन्छ । यो अजीव हुँदै पुनः जीव बन्छ । अर्थात्, पुतली र झुसिलकीराजस्तै नेताको रूप जीवन प्रणाली सायद कमैले बुझ्छन् । जीवन दर्शनका दृष्टिले देखिएको सत्य होइन । राजनीतिमा सत्य झूट र झूट सत्य हुने कारण नै सफेद झूट हो । अर्थात्, अर्थलाई निरर्थ र निरर्थलाई अर्थपूर्ण पार्ने नै राजनीति हो ।

नेताको रूपलाई मानव विकासको अवस्थासँग जोड्न सकिन्छ । चुनावताका अवोध बालकझैँ माया पाउन लालायित बन्छ । अर्को बालस्वरूप नेतासँग कुस्ती पर्‍यो भने रोएर पनि जित्न खोज्छ । चुनाव जित्नेबित्तिकै ऊ वयस्कझैँ अरगिाँठे गज्जबको काँठे बन्छ  । नजानेको कुरामा पनि यसरी भाषण छाँट्छ ।

मानौँ, ऊ नै सर्वत्र हो । फुकेको राँगोझैँ नेता यतिखेर गुन्डा बन्न पनि सक्छ । तर, जब खाँदा खाँदा भुँडी फुट्न खोज्छ, ऊ बिरामी पर्छ । बस्, भोगपछिको योग हेर्न लायक हुन्छ । उसको जति भुँडी बढ्छ, उति टाउको सानो बन्छ भन्ने कुरा सत्य सावित हुन्छ । अर्थात्, मूर्तिकारलाई नेताको मूर्ति बनाउन दुइटा बल भए पुग्छ । ठूलो बलमाथि सानो बल राखेपछि उसको सही सालिक बन्छ । उसको यो रूपमा मान्छेले केही लछारपाटो लगाउन नसके पनि कागले देखाइदिन्छ । उसका अनुयायी भए ‘बिष्टा सफा आयोग’ बन्ला ! नभए उसको रूप बिष्टामय बन्ला ! राजनीतिको उलटपलट भनेकै यही हो ।

नेताको यस्तो रूप देख्दादेख्दै मान्छेहरू नेतै हुन खोज्छन् । अझ गजब त कहाँ छ भने एउटा नेताले अर्को नेतालाई तिल बराबर गर्दैनन् । यस अर्थमा तिनलाई के कुराको ज्ञान हुँदैन भने बुहारी पनि सासू बन्छन् र सासू बन्नेबित्तिकै आफू बुहारी भएको बिर्सन्छन् । अझ् कुनै कुनै नेता छोरा जन्मिसक्दा पनि सधैँ आफू मात्र बाबु हो भन्ठान्छन् जबकि नाति निक्लिसकेको हुन्छ ।

वास्तवमा नेता बनाउने जनता भए पनि जनता बनाउने नेता कमै छन् । जनता र नेता अन्योन्याश्रति हुन् तबसम्म, जबसम्म नेता जनता बन्दैनन् र जनता नेता बन्दैनन् । नेताको नारा लगाएर खाने जनता र जनताको नारा लगाएर खाने नेतामा भिन्नता नदेखिए पनि जनताले नेताको नारा लगाउन छोडिसके पनि नेताले जनताको नारा लगाउन छोड्दैनन् ।

नेता दुई किसिमका मात्र छन् । एकथरी नेता अर्कालाई नाङ्गो पारेर आफू लुगा लगाउँछन् । अर्काथरी नेता आफू नाङ्गिएर अर्कालाई लुगा लगाइदिन्छन् । अर्कालाई नाङ्गो पारेर आफू लुगा लगाउने नेताले भोलि आफूलाई पनि नाङ्गो पार्छन् भन्ने कुरा बिर्सन्छन्  । आफू नाङ्गिएर अर्कालाई लुगा लगाइदिने नेतालाई लुगाको खाँचो हुन्न भन्ने कुरा धेरै नेताको आत्मज्ञान हुन्न । नेतालाई नेता बनाउने जनता हुन् । तर, जनतामा पनि आत्मज्ञान नदेखेर नेताको सपना कहिल्यै साकार नपारेका हुन् । जनताको आत्मज्ञान भएको भए अब जनता सहिद हुने पालो पुग्यो, नेता हुनु पर्‍यो, नेता भन्नु पर्‍यो । जनता र नेतामा भिन्नता नै यही हो कि जनता सहिद बनेपछि नेता दरन्िछ । नेता सहिदै नबनी नेता दरन्िछ । अर्थात्, जनता सहिद भएर जिउँदो बन्छ । नेता जिउँदो भएर मरेतुल्य हुन्छ । यो सिद्धान्त त्यतिबेलासम्म लागू हुन्छ, जतिबेलासम्म नेता जनता बन्दैनन् र जनता नेता बन्दैनन् । अर्थात्, जनताले नेता बनाउँदैनन् र नेताले जनता बनाउँदैनन् ! नेता जननेता भन्दाभन्दै धननेता बनेको पत्तै हँुदैन । यसैले त नेता घैँटो हो भनेको । बुद्धिको बिर्को नउघारी घैँटोमा घाम के लाग्ला ? Taken from:www.majheri.com