ढल्क्यो ढल्क्यो जोवन मेरो (सुन्न यहाँ क्लिक गर्नुहोस् )
Archive for the ‘मनोरन्जन’ Category
ढल्क्यो ढल्क्यो जोवन मेरो (नेपाली चलचित्र – नैना रेशम)
Sunday, April 18th, 2010ढाका टोपी ढल्क्यो नभन… दोहोरी गीत
Friday, April 9th, 2010ऐश्वर्या राय बुढी बन्ने
Friday, December 11th, 2009काठमाडौं, २६ मंसिर
अमिताभ बच्चनले चलचित्र पा मा भिन्न किसिमको भुमिका खेलेर दर्शकहरुको माया पाए पछी ऐश्वर्या राय पनि फरक भुमिकामा आउने भएकी छिन्। उनले बिपुल शाहको एक्शन रिप्ले चलचित्रमा बुढिको रुपमा समेत देखापर्ने भएकी छिन्। यसका लागी उनलाई हलिउडका मैक अप म्यानले सिंगारेको छ। अमिताभको जस्तै उनलाई सिगांर्न पनि घण्टौ लागेको थियो। मिशन इम्पॉसिबलमा टम क्रूजलाई सिगांर्ने पॉल पैटिसन ले ऐश्वर्यालाई बुढी देखाउने जिम्मा लिएको छ। चलचित्रमा ऐश्वर्याको फरक फरक समयको भुमिकाको कारण उनलाई बुढी देखाउन लागेको हो। यस फिल्ममा दर्शकहरुले ऐश्वर्यालाई बुढी आईमाइको भुमिकामा हेर्न पाउने भएको छ।
दैनिकी डट कम बाट
Now a days.
Thursday, July 16th, 2009
I had Annapurna trekking in July. Now Nepal is the (summer) monsoon season. We can see farmer are planted the rice. It is spectacular. In raining season the leeches looking for the blood. But we had prepared. I had Chewing Tobacco then I suggestion for all to put inside the shoes because they cannot cross the line because of bad smile they are escape from the shoes.
क्या राम्रो धम्पुस गाउँ
Sunday, July 12th, 2009
नेपाल हाम्रो देस कती सुन्दर छ अझ सुन्दर त यो असारे महिनाको झरिले गरायको थियो कास्की जिल्लाको धम्पुस यो गाउँ प्रकृतिले भरिपूर्ण गाउँ हो यहाँबाट अन्नपूर्ण,माछापुर्छ्रे ,धौलगिरी हिमालका साथै लामाजुङ हिमालको लोभ लाग्दो द्रीस्याले कसको मुटु नछोलार । तेही माथि तलको फांट अनी पोखरको मनै छुने दिर्स्य । तपाईंलाई धहै छ तसमथी असारऐ महिना धान रोप्ने चटारो । ल तपाईं पनि हेरेर मन खुशी पार्नुस हैत ।



