न्युयोर्क, फाल्गुन १० – गुम्बाभित्र पस्न वितिकै कन्याहरुले कुममा छिमार (विशेष पिठो ) लगाइदिएर ल्होसार टसिदेलेकको शुभकामना दिएका थिए । छिमारसँगै हातमा बोकेकी ठेकीको सगुन र दहीले थप न्यानो स्वागत र सत्कार गर्दै थिए । न्युयोर्कबाट डेट घण्टाको यात्रा गरी पुगिएको वाल्देनस्थित छेचुकुन्छोलिङ गुम्बामा आयोजित ल्हाप्सु कार्यक्रममा मौलिक शेर्पा पोशाकमा ठाटिएकी ती कन्याहरुले सयौ अतिथिहरुलाई त्यसरीनै स्वागत सत्कार गरेकी थिइन् ।
शेर्पा जातीको महान चाड ‘ २१४० छु मो डुल्हो ‘ ल्होसारको उलक्ष्यमा आयोजित ल्हाप्सो कार्यक्रममा उपस्थित अतिथिहरुलाई कन्याहरुसँगै आयोजकहरुले पनि चिया र खाप्सा खुवाउदै ल्होसार टसिदेलेकको शुभकामना बाँडदै थिए । ( Everest trekking)
गुम्बामा अतिथिहरु पुग्न एक घण्टा अगाडिदेखिनै ल्हाप्सोको विशेष पुजा गरिरहेका थिए । गुम्बाभित्र पुजा भइरहदा उपस्थित सहाभागीहरुले गुम्बाको दर्शन गरी एक आपसमा शुभकामना आदान प्रदान कार्यमा व्यस्त रहेका थिए । ‘ यस पटकको ल्हाप्सोमा धार्मिक पुजासँगै लामो समयदेखिन भेट नभएको आफन्तसँग भेटन पाउँदा असाध्यै रमाइलो लाग्यो’ सोलुखुम्बुका पेम्बा शेर्पाले भने । उनी जस्ता धेरैलाई सामुहिक रुपमा धार्मिक कार्यक्रमसंगै आफन्त र इष्टमित्रसँग भेट गरी रमाइलो गर्न पाएकोमा निकै दंग थिए ।
‘ शेर्पा जातीको मौलिक सस्कृतिको जर्गेना गर्न तथा परम्परागत सस्कृतिलाई भावी पुस्ता माझ निरन्तरता दिनाका लागी विदेशमा भएपनि ल्हाप्सो कार्यक्रम गदै आएको हो ‘ ल्हाप्सो आयोजक आङ बाबु शेर्पा ( खम्बाचे) ले भने-’ ल्होसार सुरु भएको पहिलो र दोश्रो दिन आफनै घरमा रमाइलो गरि मनाएपनि तेस्रो दिनबाट सामुहिक रुपमा समाजले धार्मिक पुजापाठ गरि शुभकामना आदानप्रदान गरि हर्षोल्लासका साथ मनाउने मुख्य कार्यक्रमनै ल्हाप्सो हो ‘ ।
न्युयोर्कस्थित शेर्पा समुदायले पनि डेट दशक अघि देखिनै न्युयोर्कको विभिन्न स्थानमा ल्हाप्सो कार्यक्रम आयोजना गर्दै आएको छ ।
गत वर्षको तुलनामा यस पटक ल्हाप्सोमा सहाभागीहरुको संख्या बढि भएको आयोजकहरु बताउँछन । उनीहरुको अनुसार यस पटक १७ वटा भरिएको बस र २५ भन्दा बढि निजि सवारीहरु मार्फत ल्हाप्सोमा करिब १५ सयको हाराहारीमा उपस्थिति रहेको थिए । Source by ekantipur.com Nepal



यसलाई बिभिन्न देशका भुगार्वबिद हरुले डाइमन्ड रिङ्ग भनेका थिय । हुनपनी सच्चैनै यो डाइमोन्ड जस्तै देखियको थियो . यसलाई संसारकै लामो सूर्यग्रहण हो यो १४१ बर्ष पछी को यो १९९१ जुलाई ११ देखी २१३२ जुन १३ . यो प्रीथिबिको आधा भाग भयर ३००० किलो मिटर बाट पूर्व बाट पश्चिम। यसको बाटो भारत लाई क्रस्स गर्दै नेपाल ,बङ्लदेश ,भुतन ,म्यन्मर र चाइना। यो मध्या भागअबाट अती नजिकबाट नियाल्न सकिन थियो. जापान को रिक्यु यो एक छेउबाट अर्को छेउ सम्म ६ मिनट ३९ सेकेन्ड यो एउटा अती उत्तमा ठाउँ भनेका थिय। जापानमा ओकिनवाको एउटा समुन्द्री टापुमा बच्चा शाहीत ३०० जना जम्मा भयका थिय , अली अली बादल लागेपनी सबै जना खुशी मनै रहेका थिय।