Archive for the ‘राष्ट्रिय समाचारहरु’ Category

सगरमाथा बसे कम्प सम कसरी जाने र कती पैसा लाक्छ

Sunday, April 7th, 2019

संसारआ को सब्भन्दा अग्लो हिमाल नेपाल को सुलुखुम्बु जिल्ल को सगरमाथा न्याश्नल पार्क भित्र प्रछ ।सगरमाथा को अधर सिबिर सम्म पुग्नको लागि लुक्ल बाट यक हप्त को बाटो तय गर्नु पर्ने हुन्च । काठमाडौं बाट लुक्ल सम हावाइ जहाँज को यत्र तय गर्नु पर्छ र यो पैतिसा मिनट को यत्र हुनेछ । लुक्ला पुगी सके पछी तपाईं केहि छिन अरम गर्न सक्नु हुनेछ त्यहाँ हजुर ले सबै किसिम का सुबिधहरु पाउनु हुनेछ बैंक लगयत कफि सप अनि छुतेका पद यत्रा को लागि समान किन्न सक्नु हुनेछ ।

टपाई लाई मैले अकैचिना लुक्ल तिरा म ध्यान आक्रसन गरौन चाहन्छु ।

Lukla airport

पहिलो दिना तपाईं लुक्ला बाट तीनआ घण्टा लगयार फक्दिङ भन्ने ठाउँसम्म पुग्न सुन्क्नु हुन्छ । तपाईं अझै दुइ घ्न्ता हिदेर मन्जु भने ठाउँसम हिदना सक्नु हुन्छ तर तपाईं लाई बिस्तारै अरम गरी कन अगाडी बढन अनुरओध गर्दछु ।

सगरमाथा अधार सिबिरा सम पुग्नको लागि चहिने दिन र बसने ठाउँको नाम हरु :

१: काठमाडौं बाट लुक्ला हावाइ जहाँज म अनि हिदेर फक्दिङ सम्म ।
२: फक्दिङ बाट नाम चे बजार सम ।
३ : नामचे बजार म आरम अथवा एभरेष्ट भ्यू होटेल घुम्फिर अनि बेलुका फर्केर नाम चे बजार ।
४ : नामचे बाट हिडेर तेङ्बोचे गुम्ब
५ : तेङ्बोचे बाट डिइबोचे ।
६ : डिङ्बोछे बाट लोबुचे

महादेब सबैको मनोकामना पुरा गरिदिउन् !

Tuesday, August 7th, 2012

गोपीकृष्ण  सुबेदी,  श्रावण २०६९ , वालिङ  धार्मिक तथा ऐतिहासिक महत्व बोकेको छाङछाङदी छायाँक्षेत्र मन्दिर परिसरमा पूजाका लागि जम्मा भएका श्रद्दालु महिलाहरु !  महादेब लाई पू्जा अर्चना गरी बिवाहिता महिलाहरुले आ-आफ्ना पतिको दिर्घायुको कामना गर्छन् भने अबिबाहित कन्याहरुले राम्रो र असल पति संग बैबाहिक जिवन गाँसियोस भनि प्रार्थना गर्दै …….

सडक दुर्घटना मा एक गम्भिर घाइते

Monday, July 4th, 2011

गोपीकृष्ण  सुबेदी, वालिङ

आशाड २०
बुटवल बाट वालिङ तर्फ अैहरयको ट्रकले  हिजो स्याङ्जा  को
वालिङ-३, घुम्ती मा बुटवल पावर कम्पनी वालिङ मा काम गर्ने ३६ बर्सिय गोविन्द बगाले लाई ठक्कर देयर  गम्भिर घाइते बनायको छ। उनको वालिङ प्राथमिक सोस्थ्य केन्द्र मा उपचार सम्भव नभय पछी पोखर लगियको  प्रहरी  ले जनायको छ आईतवार राति (१०) बजे घर तर्फ जादै गर्दा ट्रक ले ठक्कर दियको थेओ तेश ट्रक को चालक र सह चालक फरार रहयको प्रहरीले जनायको छ भने बगाले को अबस्ता चिन्ता जनक रहयको छ ।

धुम्रपान मदिरापान निषेधित क्षेत्र घोषणा

Thursday, April 21st, 2011

स्याङ्जाको वालिङ्-१ भकुण्डेस्थित स्थित क्याम्पस रोड तथा पाइनियअज उच्च माध्यमिक विद्यालय क्षेत्र वरिपरिको क्षेत्रलाई धुम्रपान तथा मदिरापान निषेधित क्षेत्र घोषणा गरिएको छ । स्थानीय नागरिक समाजको पहलमा सो क्षेत्रलाई धुम्रपान तथा मदिरा निषेधित क्षेत्र घोषणा गरिएको हो । जिल्लाको महत्वपूर्ण शैक्षिक क्षेत्र तथा बालबालिकाहरु रहने क्षेत्र भएकोले सो क्षेत्रलाई क्याम्पस रोड क्षेत्रका स्थानीयबासी र नागरिक समाजले एक भेलाको गरि धुम्रपान तथा मदिरापान निषेधित क्षेत्र घोषणा गरेका हुन् ।
निषेधित क्षेत्रहरुमा सुरुका दिनहरुमा मदिरा तथा चुरोट बिक्री बितरणमा रोक लगाइने र चेतना अभिवृद्धिका कामहरु गरिने छ । नागरिक समाज अगुवा रामजी पौडेलले भने, त्यसो गर्दा पनि बिक्री वितरण तथा सेवन गरेको पाइएमा प्रहरीको सहयोग लिई कारबाही प्रकृया अगाडि बढाइने छ ।
क्याम्पस रोड क्षेत्रका आमा समूह, क्लब तथा नागरिक समाजले निषेधित क्षेत्र घोषणा गर्नुअघि वालिङस्थित इलाका प्रशासन कार्यालय र वालिङ नगरपालिकामा गई सहयोग गर्न अपिल समेत गरेका छ । इलाका प्रशासन कार्यालय स्याङ्जाका उपसचिब केशवराज शर्माले भने, नागरिक समाज तथा स्थानीय बासीहरुको कदमलाई सहयोग गर्न नियमित चेकजाँचका लागि प्रहरीहरु परिचालन गरिने छ । (via-dainikee)

जीप दुर्घटनामा ४ को मृत्यु

Tuesday, March 22nd, 2011

चैत्र ८ – स्याङजाको केवरेभन्ज्याङ गाविसमा मंगलबार बिहान भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । जीपमा सवार अन्य १४ जना घाईते भएका छन् । दक्षिणी स्याङजाको कुवाकोटबाट वालिङतर्फ आईरहेको ग १ ज ४६५९ नम्बरको जीप केवरेभन्ज्याङ–४ मा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ । घाईते सबैको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ । (E-kantipur)